संसदको वर्षे अधिवेशन भोलि शुक्रबारदेखि अन्त्य हुने भएको छ।
सरकारले संसद अन्त्यका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने तयारी गरेको छ।
बिहीबार बसेको सत्तारुढ दलको बैठकले संसद बैठक स्थगित गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डलेले जानकारी दिए।
‘संसदको यो अधिवेशन भोलिदेखि अन्त्य गर्न सिफारिस हुन्छ,’ पाण्डेले नेपालखबरसँग भने।
24
Shares
प्रतिक्रिया