ad ad

राजनीति


मंगलबार बोलाइयो राष्ट्रियसभाको बैठक

मंगलबार बोलाइयो राष्ट्रियसभाको बैठक

फाइल तस्बिर


नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार १६:३७, काठमाडौँ

राष्ट्रियसभाको अर्को बैठक आगामी कात्तिक १४ गते (मंगलबार)का लागि बोलाइएको छ। 

मंगलबार अपराह्न ४ः४६ बजे बस्नेगरी बैठक बोलाइएको संसद् सचिवालयले सूचना टाँस गरी जानकारी गराएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेको राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालद्वारा जारी सूचनमा उल्लेख छ। 

यसअघि गत असोज २९ गते सूचनाद्वारा राष्ट्रियसभाको बैठक स्थगित गरिएको थियो । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .