ad ad

राजनीति


जसपा कोशी प्रदेश सरकारमा सहभागी नहुने

जसपा कोशी प्रदेश सरकारमा सहभागी नहुने

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १६:४०, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपाल (जसपा) कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ।

मंगलबार इटहरीमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खाले जानकारी दिए।

कोशी प्रदेश सरकारलाई जसपाको समर्थन रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .