ad ad

राजनीति


गृहका ४० अधिकृतको सरुवा तथा पदस्थापन

गृहका ४० अधिकृतको सरुवा तथा पदस्थापन

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १८:२०, काठमाडौँ

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका अधिकृतहरूको सरुवा गरेको छ।

गृहले बिहीबार सूचना प्रकाशित गरी मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये माताहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको गृहको सूचनामा उल्लेख छ।

कसको जिम्मेवारी कहाँ, हेरौं सूचीः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .