ad ad

राजनीति


यस वर्ष प्रधानमन्त्री निवासमा देउसी-भैलो खेल्न नहुने

यस वर्ष प्रधानमन्त्री निवासमा देउसी-भैलो खेल्न नहुने

फाइल तस्बिर


नेपालखबर
कात्तिक २६, २०८० आइतबार १४:३५, काठमाडौँ

यस वर्षको तिहारमा प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा देउसी-भैलो कार्यक्रम नहुने भएको छ। 

गत असारमा प्रधानमन्त्री प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी-भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

सीता दाहालको गत असार २७ गते निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .