ad ad

राजनीति


अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै, निगमको जहाजबारे छलफल हुने

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै, निगमको जहाजबारे छलफल हुने

नेपालखबर
माघ ९, २०८० मंगलबार ९:५०, काठमाडौँ

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज (मंगलबार) बस्दै छ। 

संसद् सचिवालयका अनुसार बैठक अहिले बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्ष भवन नम्बर १,  कोठा नं. २०२ मा बस्नेछ। 

बैठकमा नेपाल वायु सेवा निगमको जहाजमा देखापरेका समस्या सम्बन्धलगायत विषयमा छलफल हुने जानकारी गराइएको छ। 

निगमको बाइडबडी जहाज बिग्रिँदा समस्या भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .