ad ad

राजनीति


मधेसबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका ढुंगाना र चौधरी विजयी

मधेसबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका ढुंगाना र चौधरी विजयी

नेपालखबर
माघ ११, २०८० बिहिबार १६:४९, काठमाडौँ

राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशतर्फका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

मधेसबाट नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी विजयी भएका हुन्। 

विजयी कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाए। जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याइन्।

राष्ट्रिय सभाको निर्वाचनमा मधेसको १ सय ३६ पालिकाको सबै मत खसेको छ। प्रदेशसभाका १ सय ७ जना सांसदमध्ये १ सय ६ जनाले मतदान गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .