ad ad

राजनीति


डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति

डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति

नेपालखबर
माघ १३, २०८० शनिबार १२:७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन्। 

सभापति रवि लामिछानेले उनी आजदेखि २ दिनसम्म भारत रहने भएकाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी डा. वाग्लेलाई दिएका हुन्। 

भारतमा रहेका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा सहभागी हुन लामिछाने माघ १३ र १४ गते भारतमा रहने रास्वपा केन्द्रीय कार्यालयले जानकारी दिएको छ। 

त्यतिन्जेलसम्मका लागि डा. वाग्लेलाई पार्टीको कार्यवाहक सभापति तोकिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .