नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा थप सदस्यहरु मनोनित गरेका छन्।
देउवाले ओमबहादुर घर्ती मगरको अध्यक्षतामा गठित महासंघ, केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा थप चारजनालाई मंगलबार मनोनयन गरेका हुन्।
देउवाले अमिर लामा मोक्तान (बारा), अर्जुनकुमार गुरुङ (सिन्धुली), इन्द्रमाया लामा (चितवन) र सानुराम घले (धादिङ) लाई महासंघमा मनोनीत गरेका कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
27
Shares
प्रतिक्रिया