सरकारले राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानाकारी दिइन्।
उनका अनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षमा समिति रहने छ। समितिमा निजी क्षेत्रकोसमेत प्रतिनिधित्व रहने सरकारले जनाएको छ।
36
Shares
प्रतिक्रिया