सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकस्थलको अवलोकन गरेका छन्।
आइतबार सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानाले बैठक स्थलको तयारीबारे संसद सचिवालयका कर्मचारीसँग जानकारी लिएका हुन्।
संघीय संसदको हिउँदे अधिवेशन सोमबार (२२ माघ)देखि सुरु हुँदैछ।
बैठकको तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ।
प्रतिक्रिया