ad ad

राजनीति


माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी

फाइल फाेटाे


नेपालखबर
माघ २२, २०८० सोमबार ९:१२, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रको को संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ। 

बैठक पार्टीको संसदीय दलको कार्यालयमा बिहान साढे ८ बजेदेखि बसिरहेको हो। 

संसद्‌को हिउँदे अधिवेशन आजै सुरु हुँदै छ। 

हिउँदे अधिवेशनमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको छ। 

 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .