ad ad

राजनीति


तीन घण्टादेखि माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

तीन घण्टादेखि माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

नेपालखबर
फागुन १५, २०८० मंगलबार ११:४८, काठमाडौँ

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा जारी छ।

मंगलबार बिहान साढे ८ बजेपछि बैठक बसेको हो।

सहभागी नेताहरूका अनुसार बैठकमा इन्चार्ज हेरफेर, चार महिने रुपान्तरण अभियानको समीक्षा र समसामयिक राजनीतिक विषयसहितका एजेन्डामा छलफल भइरहेको छ।

तीन घण्टादेखि जारी बैठक लम्बिने भएपछि पार्टी कार्यालयमै खानाको व्यवस्था मिलाइएको छ। खाना खाएर फेरि बैठक जारी रहने बताइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .