ad ad

राजनीति


राष्ट्रिय सभा गृहमा फागुन २१ गते ‘प्रधानमन्त्रीसँग सहिद सप्ताह’

राष्ट्रिय सभा गृहमा फागुन २१ गते ‘प्रधानमन्त्रीसँग सहिद सप्ताह’

फाइल तस्बिर


नेपालखबर
फागुन १८, २०८० शुक्रबार ९:१५, काठमाडौँ

राष्ट्रिय सभा गृहमा यही फागुन २१ गते ‘प्रधानमन्त्रीसँग सहिद सप्ताह’ कार्यक्रम आयोजना गरिने भएको छ। 

सहिद प्रतिष्ठान नेपालले आयोजना गर्ने कार्यक्रम फागुन २१ गते बिहान ११:३० बजे सुरु हुनेछ।

कार्यक्रमअन्तर्गत आज शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया गरिने आयोजकले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .