विकसित घटनाक्रमका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा बसिरहेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा आकस्मिक बैठक उनकै निवासमा केहीबेरअघि सुरु भएको हो।
गए राति माओवादी, रास्वपा र जसपासँग नयाँ सत्ता समीकरणका विषयमा महत्त्वपूर्ण समझदारी जुटेपछि प्रमुख दलहरु बिहानैदेखि आन्तरिक छलफलमा जुटेका हुन्। माओवादी केन्द्रको सचिवालय बैठक पनि बिहान ७ बजेदेखि नै जारी छ।
गठबन्धनमा कम्पन ल्याउने घटनाक्रमबीच टीआरसीमा सहमति, मन्त्रिमण्डलमा यस्तो छ दाउपेच
348
Shares
प्रतिक्रिया