नेकपा एमालेले पार्टीका प्रमुख सचेतक पदम गिरीलाई मन्त्री बनाएर सरकारमा पठाउने भएको छ। नयाँ सत्ता समीकरण बनेसँगै एमालेले गिरीलाई सरकारमा पठाउन लागेको हो।
स्रोतका अनुसार आजै सानो मन्त्रिमण्डलसहित सरकार पुनर्गठनको तयारी भइरहेको छ।
कांग्रेससँगको गठबन्धन भत्कने भएपछि सोमबार बिहानैबाट राजनीतिक दलहरू छलफलमा जुटेका छन्।
गिरी अघिल्लो वर्ष पुस १० मा बनेको प्रचण्ड नेतृत्तवको सरकारमा छोटो समय स्वास्थ्यमन्त्री बनेका थिए।
504
Shares
प्रतिक्रिया