ad ad

राजनीति


बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठक सुरु

बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठक सुरु

बालुवाटारमा जारी नयाँ सत्ता गठबन्धनको बैठकमा सहभागी नेताहरु


नेपालखबर
फागुन २१, २०८० सोमबार ११:८, काठमाडौँ

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमालेसहितको नयाँ सत्ता गठबन्धनको बैठक सुरु भएको छ। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेता सहभागी छन्। 

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन तोडेर एमालेसहितका दलसँग नयाँ गठबन्धन अघि बढाएका छन्। 

प्रचण्डले आजै चार सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .