राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
बैठक फागुन २६ गते शनिबार बस्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जनाएका छन्।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै भावी रणनीति तय गर्ने तथा घोषित आन्दोलनको आवश्यक तयारीकाबारे छलफल हुने राप्रपाले जनाएको छ।
129
Shares
प्रतिक्रिया