ad ad

राजनीति


माधव नेपालसँगको भेटपछि कांग्रेसले भन्यो- छलफल सकारात्मक, निरन्तरता दिन्छौँ

माधव नेपालसँगको भेटपछि कांग्रेसले भन्यो- छलफल सकारात्मक, निरन्तरता दिन्छौँ

नेपालखबर
फागुन २३, २०८० बुधबार ११:३८, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन्।

बुधबार बिहान नेपाल निवासमा देउवा पत्नि आरजु राणासहित प्रमुख सचेतक रमेश लेखकलाई लिएर पुगेका थिए। 

आजको भेटटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको लेखकले जानकारी दिए। 

‘पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो। सकारात्मक छलफल भएको छ। हामी यसलाई निरन्तरता दिन्छौँ,’ उनले भने।

यसअघि मंगलबार साँझ नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .