ad ad

राजनीति


कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक

फाइल तस्बिर


नेपालखबर
फागुन २३, २०८० बुधबार १२:५२, काठमाडौँ

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। 

सत्ता गठबन्धन फेरिएर प्रतिपक्षमा पुगेपछि आगामी रणनीतिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्।

बैठक बिहीबार बिहान ९ बजे संसदको ल्होत्से हलमा बस्ने छ। बैठकमा पछिल्लो समसायिक राजनीतिक घटनाक्रमको बारेमा छलफल कांग्रेसका एक नेताले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .