ad ad

राजनीति


माओवादीबाट दोहोरिए तीन मन्त्री, शर्मा र बस्नेतलाई पुरानै मन्त्रालय

माओवादीबाट दोहोरिए तीन मन्त्री, शर्मा र बस्नेतलाई पुरानै मन्त्रालय

फाइल तस्बिर


नेपालखबर
फागुन २३, २०८० बुधबार १४:४४, काठमाडौँ

माओवादी केन्द्रबाट तीनजना मन्त्री दोहोरिने भएका छन्। रेखा शर्मा, नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत दोहोरिने भएका हुन्।

स्रोतका अनुसार श्रेष्ठलाई गृहबाट परराष्ट्र मन्त्रालयमा लगिने भएको छ। 

शर्मालाई सूचना तथा सञ्चार र बस्नेतलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइने भएको हो।

नारायणकाजीको मन्त्रालय हेरफेर भए पनि शर्मा र बस्नेतको मन्त्रालय भने नफेरिएको उच्च स्रोतले नेपालखबरलाई जानकारी दियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .