ad ad

राजनीति


नयाँ समीकरणसँगै संसद्‌मा उठेका प्रश्नको जवाफ आइसक्यो : प्रधानमन्त्री

नयाँ समीकरणसँगै संसद्‌मा उठेका प्रश्नको जवाफ आइसक्यो : प्रधानमन्त्री

नेपालखबर
फागुन २४, २०८० बिहिबार १२:५२, काठमाडौँ

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता समीकरणमा परिवर्तन आएसँगै यसअघि सांसदले उठाएका प्रशनको जवाफ पाइसकेको दाबी गरेका छन्।

यसअघि संसद् बैठकमा बालकुमारी घटना, अख्तियारमा भएको बयान लगायतका विषयमा विभिन्न मन्त्रीहरूको राजीनामा माग भएको थियो। सोप्रति लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले सांसदका प्रश्नको सम्बोधन भइसकेको दाबी गरेका हुन्।

‘राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनर्गठनसँगै माननीयज्यूका केही प्रश्नले जवाफ पाइरहेका छन्। बालकुमारी घटनाको विषयमा सरकारको पुनर्गठनसँगै केही हदसम्म सम्बोधन भइसकेका छन्,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .