सत्तारूढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
शुक्रबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा सचिवालयको बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
सरकारमा गएपछि एमालेको पहिलोचोटी बैठक बस्न लागेको हो।
सोमबार मात्रै नेपाली कांग्रेससँगको गठबन्धन भत्किएर नयाँ समीकरण बनेको छ।
प्रतिक्रिया