मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन बनाएपछिको यो दोस्रो बैठक हो।
प्रधानमन्त्री प्रचण्डले पर्सि फागुन ३० गते प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम छ।
129
Shares
प्रतिक्रिया