प्रमुख सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।
भोलि (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो।
बैठक बुधबार दिउँसो ३ बजे संसद् भवन बानेश्वरस्थित ल्होत्से हल डाकिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन्।
प्रतिक्रिया