ad ad

राजनीति


जसपा संसदीय दलको बैठक सिंहदरबारमा बस्दै

जसपा संसदीय दलको बैठक सिंहदरबारमा बस्दै

फाइल तस्बिर


नेपालखबर
फागुन २९, २०८० मंगलबार १२:५४, काठमाडौँ

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक बोलाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (बुधबार) प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएपछि निर्णय गर्न अपराह्न ४ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो।

जसपा फागुन २१ गते बनेको नयाँ सत्ता गठबन्धनमा मिसिएको छ। उसका अध्यक्ष उपेन्द्र यादवसहित २ जनाले मन्त्रीको जिम्मेवारी लिइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .