ad ad

राजनीति


तरुण दलका अध्यक्ष गुरुङले बोलाए केन्द्रीय कार्यसमिति बैठक

तरुण दलका अध्यक्ष गुरुङले बोलाए केन्द्रीय कार्यसमिति बैठक

फाइल तस्बिर


नेपालखबर
चैत ३, २०८० शनिबार १७:४३, काठमाडौँ

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। आगामी चैत १५ र १६ गते बस्नेगरी अध्यक्ष गुरुङले बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव ठान प्रसाद पोखरेलले जानकारी दिए। 

बैठकमा तरुण दलको पाचौ राष्ट्रिय महाधिवेशनबारे छलफल हुने विज्ञप्तिमार्फत पोखरेलले बताएका छन्। 

केन्द्रीय कार्यसमितिका सम्पूर्ण सदस्यलाई सो बैठकमा उपस्थित हुन आह्वान गरिएको छ। ललितपुरको कुपन्डोलस्थित, कुपन्डोल ब्यान्क्वेटमा बैठक बोलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .