प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार बिहान बस्ने भएको छ।
संसदीय दलको बैठक बस्नुअघि मंगलबार बिहान कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार बिहान साढे ७ बजे बस्ने छ।
संसदीय दल कार्यसमितिको बैठकले एजेन्डा तय गरेपछि दलको बैठक बिहान ८ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ।
21
Shares
प्रतिक्रिया