ad ad

राजनीति


एक शब्द नबोली रातो कार चढेर सदरखोरबाट बाहिरिए महरा

एक शब्द नबोली रातो कार चढेर सदरखोरबाट बाहिरिए महरा

सागर न्यौपाने
फागुन ५, २०७६ सोमबार १०:४०,

जबर्जस्ती करणी उद्योगमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा अदालतले सफाइ दिएसँगै रिहा भएका छन्।

उनी डिल्लीबजार सदरखोरका कैदीले महरालाई माला र खादा लगाएर विदाइ गरेका थिए।

 बाहिर उनलाई माला लगाएर स्वागत गर्न कार्यकर्ताको ठूलो भीड लागेको थियो।

mahara089_1.jpg

तर, महराले माला लगाएनन्। न त कुनै प्रतिक्रिया नै दिए। उनी निस्केर रातो कारमा चढेर सरासर बाहिरिए।

mahara087_1.jpg

डिल्लीबजार कारागारबाट निस्किएका उनी बा १८ च ४०० नम्बरको गाडीमा चढेर गएका छन्।

mahara088.jpg

उनी कारागारबाट बाहिर निस्किँदा समर्थकहरुले ‘नेकपा जिन्दावाद’ नारा लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .