प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दोस्रो पटक पनि संसद् बैठक अवरोध गरेको छ।
आजै १५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः सुरु हुनुबित्तिकै कांग्रेस सांसदहरू नाराबाजीमा उत्रिएका हुन्।
सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्नुपर्ने कांग्रेसको माग छ। सो माग पूरा नभएसम्म सदन चल्न नदिने कांग्रेसले चेतावनी दिएको छ।
30
Shares
प्रतिक्रिया