ad ad

राजनीति


नीति-कार्यक्रमअघि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

नीति-कार्यक्रमअघि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

नेपालखबर
जेठ १, २०८१ मंगलबार १०:३२, काठमाडौँ

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ।

सरकारको आज आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दैछ। 

संसदको बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .