उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विगतको दुई महिनाको अवधिमा आफूले धेरै ठूलो पाठ र शिक्षा सिकेको बताएकउा छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्न पुगेका गृहमन्त्री लामिछानेले संसद्मा सुनेको जस्तो नदेखिएको पनि बताए।
‘यहाँ कानुनका लाइन लाइन पढ्नुपर्छ भन्ने सुनेको थिएँ, होइन रहेछ। पत्रिकाका हेडलाइन पढ्नुपर्ने रहेछ,’ उनले अघि भने, ‘जे होस्, एउटा ठूलो शिक्षा, ठूलो पाठ सिकेर यहाँ उपस्थित भएको छु।’
भिडिओ
51
Shares
प्रतिक्रिया