प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
सोमबार (जेठ ७ गते) बिहान ९ बजे बस्नेगरी बैठक बोलाइएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।
बैठक संघीय संसद भवन नयाँ वानेश्वर, ल्होत्से हलमा बस्नेछ।
त्यसअघि कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बोलाइएको छ।
संसदीय दल कार्यसमितिको बैठक पनि सोमबार बिहान ८ः३० बजे संघीय संसद भवनस्थित संसदीय दलका नेताको कार्यकक्षमा बस्नेछ।
72
Shares
प्रतिक्रिया