राप्रपा नेपालका अध्यक्ष कमल थापाले केन्द्रीय समितिमा थप पदाधिकारी मनोनित गरेका छन्।
थापाले हरिनारायण यादव (सिरहा) लाई वरिष्ठ नेतामा मनोनित गरेका छन्। यस्तै दुर्गा श्रेष्ठ (तनहुँ), तेजकुमार कुरुम्बाङ (पाँचथर) र यवती कार्की (भक्तपुर) लाई उपाध्यक्षमा मनोनयन गरेका छन्।
हिक्मतजंग भण्डारी (गोरखा) र रामसुन्दर विष्ट (भक्तपुर) लाई सह-महामन्त्रीमा, रामकुमार रिजाल (काठमाडौँ), श्यामबहादुर खत्री (काठमाडौँ) लाई सहायक महामन्त्रीमा मनोनयन गरेको थापाको सचिवालयले जनाएको छ।
51
Shares
प्रतिक्रिया