काठमाडौँ महानगरपालिकाको १५ औँ अधिवेशन भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भइरहेको छ।
आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने मुख्य कार्यक्रम रहेको छ।
नगरसभामा उपप्रमुख सुनिता डंगोलले आ. व. २०८१/८२ को बजेट तथा कार्यक्रम र महानगरपालिकाको विनियोजन विधेयक २०८१ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, प्रमुख बालेन्द्र शाह (बालेन)ले आर्थिक विधेयक २०८१ प्रस्तुत गर्नेछन्।
96
Shares
प्रतिक्रिया