प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भइरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनीहरूबीच भेटवार्ता भइरहेको हो। मा
शनिबार मात्र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए।
प्रतिक्रिया