वर्तमान सत्ता समीरकण बदलेर नयाँ सरकार बनाउन नेकपा एमालेसँग सहमति गरेको नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
बैठक शनिबार दिउँसो ३ बजे नयाँ वानेश्वरस्थित ल्होत्से हल बस्नेगरि बोलाइएको छ।
बैठकमा समसामयिक राजनीतिक एजेन्डामाथि छलफल हुने बताइएको छ।
प्रतिक्रिया