गणतन्त्र फ्रान्सका लागि नेपालका आवासीय राजदूत सुधिर भट्टराई मोनाकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा भट्टराईलाई मोनाकोको समेत जिम्मेवारी दिएका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
36
Shares
प्रतिक्रिया