ad ad

राजनीति


शीतलनिवासमा राष्ट्रपतिलाई भेटेर फर्किए प्रचण्ड

शीतलनिवासमा राष्ट्रपतिलाई भेटेर फर्किए प्रचण्ड

नेपालखबर
असार २८, २०८१ शुक्रबार १८:१९, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतलनिवासबाट फर्किएका छन्।

उनले संसद्मा शुक्रबार दिउँसो भएको विश्वासको मतको प्रक्रियाबारे राष्ट्रपति पौडेललाई जानकारी गराएर फर्किएका हुन्। 

प्रचण्डले संसद्बाट पाँचौँ पटक विश्वासको मत गुमाएका छन्। यो सँगै उनी नेतृत्वको सरकार १८ महिनापछि ढलेको छ। 

सरकार ढलेसँगै नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार बनाउने कसरतमा जुटेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .