ad ad

राजनीति


खुमलटारमा यसरी गरियो प्रचण्डलाई स्वागत (तस्बिरहरू)

खुमलटारमा यसरी गरियो प्रचण्डलाई स्वागत (तस्बिरहरू)

नेपालखबर
असार २८, २०८१ शुक्रबार १९:१०, काठमाडौँ

प्रधानमन्त्री पदमुक्त भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी निवास बालुवाटार छाडेका छन्। उनी शुक्रबार संसद्बाट सिधै शीतलनिवास हुँदै खुमलटार गएका हुन्। 

खुमलटारमा प्रचण्डलाई सांस्कृतिक पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएपछि उनी सुरुमा शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका थिए। 

लगत्तै, त्यतैबाट प्रचण्ड खुमलटार गएको उनको सचिवालयले जनाएको छ। 

खुमलटारमा प्रचण्डलाई विभिन्न सांस्कृतिक झाँकीसहित स्वागत गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .