प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार सरेका छन्। सोमबारदेखि प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका ओली आजै बालुवाटार सरेका उनी निकट स्रोतले जनाएको छ। ओली आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए। उनले आज शपथ लिएका हुन्। प्रकाशित: असार ३१, २०८१ सोमबार २०:६ 345 Shares
प्रतिक्रिया