राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। बिहीबार बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाइएको रास्वपाले जनाएको छ।
बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशाबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा पार्टीको अधिवेशनको तयारीबारे छलफल हुने उनले बताए।
60
Shares
प्रतिक्रिया