ad ad

राजनीति


प्रचण्डसँग भारतीय विदेश सचिवको भेट

प्रचण्डसँग भारतीय विदेश सचिवको भेट

प्रचण्डसँग भारतीय विदेश सचिवको भेट। तस्बिरः प्रचण्डको निजी सचिवालय


नेपालखबर
साउन २७, २०८१ आइतबार १८:४२, काठमाडौँ

दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छिन्।

भारतीय विदेश सचिव खुमलटार पुगेर प्रचण्डसँग शिष्टाचार भेट गरेका हुन्।

भारतीय विदेश सचिवमा नियुक्त भएपछि पहिलो पटक नेपाल आएका उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग पनि भेटवार्ता गरेका छन्।

नेपालको दुई दिने भ्रमणका लागि भारतीय विदेश सचिव मिस्री आइतबार बिहान नेपाल आएका थिए। उनी सोमबार स्वदेश फर्किनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .