ad ad

राजनीति


रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

नेपालखबर
भदौ ९, २०८१ आइतबार १५:४१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ ११ गते केन्द्रीय समिति बैठक बोलाएको छ।

राष्ट्रिय भेलाको तयारी, अनुशासनात्मक कारबाही र स्थानीय छायाँ सरकार कार्यविधीलगायतका विषयमा छालफल गर्न बैठक बोलाइएको रास्वपाले जनाएको छ।

बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .