ad ad

राजनीति


का‌ंग्रेस केन्द्रीय समिति बैठक सोमबार बस्दै

का‌ंग्रेस केन्द्रीय समिति बैठक सोमबार बस्दै

नेपालखबर
जेठ २५, २०७७ आइतबार १६:१२,

प्रमुख प्रतिपक्षी दल नेपाली का‌ंग्रेसले केन्द्रीय कार्यसमितिको बैठक भोलि सोमबार बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने का‌ंग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .