प्रमुख प्रतिपक्षी दल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ।
बिहीबार एक विद्दप्ति पै्रकाशित गर्दै कांग्रेसका मुख्यमसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमित बैठक सोमबार दिउँसो १ बजेका बस्ने जानकारी दिए।
यसअघि बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको थियो।
प्रतिक्रिया