ad ad

राजनीति


नेकपा सचिवालय बैठकमा प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट हटाउन माग

नेकपा सचिवालय बैठकमा प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट हटाउन माग

नेपालखबर
मंसिर २१, २०७७ आइतबार ०:६,

शनिबार बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट हटाउनुपर्ने आवाज उठेको छ।

स्रोतका अनुसार उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीसँग उनलाई हटाउन माग गरेका हुन्।

बैठकमा उपाध्यक्ष गौतमले भने, ‘प्रधानमन्त्रीज्यू, सूर्य थापालाई कारबाही गर्नुस्, उनले प्रशंसा गरेजस्तो गरेर सिध्याइदिन्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .