ad ad

राजनीति


अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेन पुगे संसद् भवन, केही बेरमा शपथ

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेन पुगे संसद् भवन, केही बेरमा शपथ

नेपालखबर
माघ ७, २०७७ बुधबार १५:५५,

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन शपथ ग्रहणका लागि संसद् भवन (क्यापिटल बिल्डिङ) मा पुगिसकेका छन्। साथमा उनकी पत्नी जिल पनि छिन्।

यसबीच उनको सुरक्षाका लागि पूरै बाटोमा नेसनल गार्ड तैनाथ गरिएको बीबीसीले जनाएको छ।

bidengadi

बाइडनकाे शपथग्रहण समारोहमा सहभागी हुन अतिथि भेला हुने क्रम जारी छ।

याे पनि :  अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनले शपथलगत्तै १५ आदेशमा हस्ताक्षर गर्दै, ट्रम्पका यी निर्णय उल्ट्याइने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .