ad ad

राजनीति


तस्बिरमा हेर्नुहोस्, उपत्यकामा आमहडताल

तस्बिरमा हेर्नुहोस्, उपत्यकामा आमहडताल

प्रविन कोइराला
माघ २२, २०७७ बिहिबार ३:१२,

प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशताविरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज बिहीबार आह्वान गरेको आमहडतालले काठमाडौं उपत्यकामा बिहानैदेखि तनाव भइरहेको छ।

हडताल सफल पार्न बिहानैदेखि सडकमा उत्रिएका नेकपा नेता/कार्यकर्ता र प्रहरीबीच ठाउँठाउँमा झडप भएका छन् भने ७० भन्दा बढी नेता/कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हेर्नुहाेस्, तस्बिरमा उपत्यकामा आमहडताल :

aam15

aam12

 

aam11aam10

aam7

aam2

aam6

aam4

aam5

aam8

aam9

याे पनि :  प्रचण्ड–नेपाल समूहको आमहडताल: अष्टलमक्ष्मी शाक्यसहित ६० भन्दा बढी नेता/कार्यकर्ता गिरफ्तार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .