ad ad

राजनीति


ओलीको जंगलराजविरुद्ध आमहडताल गर्न बाध्यः नेकपा प्रवक्ता श्रेष्ठ (भिडिओ)

ओलीको जंगलराजविरुद्ध आमहडताल गर्न बाध्यः नेकपा प्रवक्ता श्रेष्ठ (भिडिओ)

प्रविन कोइराला
माघ २२, २०७७ बिहिबार ४:१२,

आन्दोलनरत नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकार फासीवादतर्फ उन्मुख भएको आरोप लगाउँदै लोकतन्त्र रक्षाका लागि आफूहरू आमहडताल गर्न बाध्य भएको बताएका छन्।

बिहीबार बिहान काठमाडौंको रत्नपार्कमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली संविधान, नियम, कानुन केही नमान्ने जंगलराज, गुन्डाराजतिर अघि बढेकाले शान्तिपूर्ण आमहडताल गरिएको बताएका हुन्।

थप कुरा तलकाे भिडिओमा सुन्नुहाेस् :

याे पनि : 

प्रचण्ड–नेपाल समूहको आमहडताल: अष्टलमक्ष्मी शाक्यसहित ६० भन्दा बढी नेता/कार्यकर्ता गिरफ्तार

तस्बिरमा हेर्नुहोस्, उपत्यकामा आमहडताल

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .